॥ स्वैच्छिक सेवा ॥

स्वैच्छिक सेवा / सहयोग

॥ श्रद्धा ॥

तपाईंको साधना पूर्ण भयो। यदि यो सामग्री उपयोगी लाग्यो भने, तपाईं आफ्नो श्रद्धाअनुसार श्री राम देवी मन्दिरको निर्माण र विकासमा स्वैच्छिक सहयोग गर्न सक्नुहुन्छ।

सम्पूर्ण धार्मिक सामग्री निःशुल्क

कुनै पनि धार्मिक सामग्रीमा शुल्क छैन

पूर्ण स्वैच्छिक

सहयोग नीति

विधानमा उल्लेखित उद्देश्यहरूको प्राप्तिका लागि संस्थाले दान, चन्दा तथा सहयोग स्वीकार गर्ने व्यवस्था गरेको छ। भक्तजनहरूबाट प्राप्त सम्पूर्ण सहयोग मन्दिर निर्माण एवं संरक्षण कार्यमा, विधान र प्रचलित कानूनअनुसार, बजेट/योजना र साधारण सभाको स्वीकृतिमा, पारदर्शी लेखा-जोखा तथा लेखा-परीक्षणसहित प्रयोग गरिनेछ।

विश्वास र पारदर्शिता

संस्थाको आर्थिक व्यवस्थापन: • पृथक कोष • बैंकमार्फत सञ्चालन • अध्यक्ष तथा कोषाध्यक्षको संयुक्त हस्ताक्षर • वार्षिक लेखा-परीक्षण र प्रतिवेदन भक्तजनहरूको विश्वास र विधानको पालना संस्थाको प्रमुख आधार हो।

स्वैच्छिक सहयोगको इच्छा जनाउनुहोस्

ऑनलाइन भुक्तानी सुविधा चाँडै थपिनेछ।